यति मात्र होइन समुदायमा हुने यस्ता काम मा महिला दिदि बैनी हरु लाई पुरुष दाजुभाइहरुको पनि सहयोग उत्तिकै रहेको देखिन्छ ।
यसै बिषयमा रहेर
तपाइले कसरी महिला दिदिबैनी सहयोग गरिरहन भएको छ ।
र समुदायमा पछाडि पारिएका
वर्गलाई कसरी अगाडि ल्याउन सकिन्छ भनेर यसै बिषयमा बाँके कम्दी ७ रहेको शिव रेडियो श्रोत्ता क्लवका सँयोजक बेल बहादुर बोहरा र अन्य सँग छलफलको तस्विर............